Posted by: Bhaute August 23, 2006
TEEJ
Login in to Rate this Post:     0       ?        
आउनुस भान्जी, म कुखुरो पोलेर ठीक्क पारेर राख्छु। तितौरी तिमी नि आउनी हो? अरु को को आउने हो नाम लेखाइ हाल है। नेप्चे, तिमी माइत नजानी हो? नजानी हो भने यतै आउन त। अस्ति चुँडेको पोते र धागो पनि लिएर आउ ल। दर खाँदै पोते उन्दै अरम्ला।
Read Full Discussion Thread for this article