Posted by: Nepal ko chora August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हैन के फेद न टुप्पाको कुरा गरेको होला, यो तितौरीले। काहा को आइ पुग्नु नि नेपालम 80s तिर त्यो लभेरियाको खोप? Late 90s तिर मात्र हो नेपाल मा लभेरिया भित्रेको। अब तेति बेला हुदै नभाको लभेरियाको खोप चाहि कता बाट लगाइछ तितौरीले कुन्नि.. BCG, DPT, POLIO ani MALARIA सङै ?? मलाइ चहि "दालमे कुछ काला है जस्तो लाग्यो है" ....फेरि मासको नै दाल पो पर्यो कि? मैले त २-४ बर्स अघि त्यो लभेरिया भन्ने हैजाले ग्रस्त पार्दा फेरि कहिले पनि त्यो हैजा न लागोस भनेर मात्र खोप लगाको हो।
Read Full Discussion Thread for this article