Posted by: Nepal ko chora August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
लभेरिया मलाइ चाहि भको हैन, बरु यो तितौरीलाइ भयो जस्तो छ। लभेरियाको नाम सुन्न पाको छैन, गीत पनि मुखाग्र रहेछ। कति चोटी थला पर्यो लभेरिया ले कुन्नि तेस लाइ ?? कुम्ले दाइ, लु झट्ट आउनु आउनु परो, झट्टै। सिकिस्तै पारे जस्तो छ तितौरीलाइ त्यो लभेरियाले। दिउसै बरबराउदै छिन... "सर्दि खाँसि न मलेरिआ हुवा ............... लबेरिआ हुवा ......" भन्दै..
Read Full Discussion Thread for this article