Posted by: Deep August 23, 2006
Bhav-Smriti ------------ Deep
Login in to Rate this Post:     0       ?        
ओके, कथा त तुरीइ हाल्यो नी, ट्वाकको सम्बाद पछि। सम्बाद पछि त फेरी अर्कै कथा शुरु हुन्छ। oys_chill, सहगाम्ले, के छ हालखबर? खै त डबलीमा भोज गर्नी भन्या? forget-me-not, बिर्स्या छैन ल धरोधर्म। नमरी बाँचे कालले साँचे लेखम्ला नी फेरि। Dada_Giri, अभिबादन पर्भो। खै त घोडाको मासुको नी गफै मात्रै भो ---इन्डि हिन्द्यो कता हो? nepesahila, के गर्नी --- कैले काइँ यसो भल्न मन लाग्छ के --परदेशमा आइयो, थुक्या गल्लीको माया लाग्छ। timi_mero_sathi, गुँदपाक सरी लाग्यो प्रोत्साहनका शब्दहरु। Poonte, लौ एक्लै हास्दै त्यो च्यात् चुत् भा कस्को पेटीकोट च्यापेर हिन्या हँ? miss_ me, I do मरिजाम । लौ तिजको पहिरनमा क्या छनक्कै छन्क्या मिस् इन् द् भिउस त। bornfree, Lau --- I didn't understand Micky Mouse and you did. यस्तै रे छ दुनियाँ -- Amanisha, लास्टाँ रमाइलो भए सि त भै गो नी --- हौसलाको लागि धेरै धन्यबाद। अन्त्यमा टिप्पणी नगरी पढने महानुभावहरु प्रति पनि मेरो आभारमा कुनै कमि छैन भन्ने निबेदन गर्न चाहन्छु।
Read Full Discussion Thread for this article