Posted by: mainepali August 23, 2006
say no to maoism
Login in to Rate this Post:     0       ?        
भोलिको नेपालको सत्तामा जो भए पनि माओवादी चाँही नहुन । के हामी त्यस्तालाई महिला तथा समाजकल्याण मन्त्री बनाउने जस्ले बाल बालिका लाई आहिले आफ्नो सेनामा रखेक छन र युध्यको नाम म तीनको हत्या गर्दै छन ?
Read Full Discussion Thread for this article