Posted by: Tyra August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
आहाsssss ल मेरो नि फोन् लाग्यो!!! :-) जे होस् राति भए नि wish गर्न पाए ,म त भोलि बिहान् होला र बासि wish गर्नु पर्ला भनेर कस्तो भैसक्या . ठुल्नानि तिमि त कस्तो लक्कि रे'छौ सबै जना यहा नि तिम्रो :)
Read Full Discussion Thread for this article