Posted by: uptowngal August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
तितौरी म त मेरो आमा, बा र भाई सँगइ यहाँ बस्छु । मैले त बा को मुख नि हेरेको छैन । आझ राती हेर्ने । बिहानै काम मा आउनु परेकोले हेर्नै भएन ।
Read Full Discussion Thread for this article