Posted by: uptowngal August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
लौ कुम्ले को पनि बिहे गर्ने सुर्सार रैछ यो फागुन मा । ल ल त्यो भाउतेको बिहे मा लौछु भनेर किने को गुलाबी रङ को सारी त कुम्ले को बिहेमा लाउनुपार्ल । कुम्ले तिमि किन झुथा बोल्चु आमा सङ मलै थाहा च तिमिलै नि बिहे गर्ने मन् च। :P
Read Full Discussion Thread for this article