Posted by: khbhandari August 23, 2006
Prakash Ojha ko Karamat
Login in to Rate this Post:     0       ?        
Source http://www.bloggernepal.com.np/ I am just giving u the recently published fooage on the above site. Enjoy it. ओझाको चर्तिकला मैले पहिला पनि भनेको नै हो र यो अडान पछिसम्म पनि कायमै रहने छ । यो ब्लग पोर्न ब्लग हैन । समाचार र विचार पस्कने प्रयास हो । तर अब हिड्दैजांदा के के भेटिन्छन् के के । प्रकाश आझाको यो भिडियो फुटेज पनि त्यही केके मध्ये एक हो । प्रकाश ओझाको करामतको रुपमा पहिलो पटक फोटो प्रस्तुत गर्दा पाएको आलोचनाका कारण मैले मेरा ब्लगका हितैसि मित्रहरुसंग यो फुटेज राख्नु अगाडि के गरौं भनेर सोधेको थिए । धेरैजसोले राख्ने सल्लाह दिएकोले अहिले राखेको मात्र हुं । यसमा समेटीएको दुइवटा फुटेजमा पुरुष मात्रको कतै अनुहार नै देखिएको छैन । तर शरिरको आकार हेर्ने हो भने ओझाको आकारसंग ठ्याक्कै मिल्छ है । म यसमा रहेको ब्यक्ति प्रकाश होकि हैन त्यो ठोकुवा पनि गर्न सक्दिन । तर फोटोमा देखिएकी केटी र भिडियोकी केटी एउटे भएकोले यो फुटेज प्रकाश ओझासंग सम्बन्धित रहेको ठोकुवा गर्न सकिन्छ नै । तर, मृलवाट अपरिचित ब्यक्तिले पठाएकोले यसै हो भनेर भन्न भने कठिन नै छ । ओझालाइ इटहरी जिल्ला अदालतमा मुद्धा चल्दा जिउमास्ने र वेच्ने विषयमा मुद्धा चलेको थियो क्यारे । तर, उनले त्यसवाट सफाइ पाएका छन् । यहां राखिएको दुइवटा फुटेज हेरेपछि प्रकाशले जिउमास्ने र वेच्ने हैन ब्यवसायिक ब्लु फिल्म बनाउने प्रयास गरेको रहेछ भन्ने प्रष्ट थाहा हुन आउंछ । (यो भिडियो फुटेज हेर्नुभन्दा अगाडि म पुन सजग गराउन चाहन्छु भिडियो पुर्ण नग्न रहेको छ । पहिला हेर्ने अनी गालि गर्ने काम चै नगरौ । मेरो भन्नु यत्ति हो । हेर्न मन छ भने डाउनलोड गर्नुस् र हेर्नुस् है त ।) source:http://www.bloggernepal.com.np/
Read Full Discussion Thread for this article