Posted by: gaalab August 23, 2006
Login in to Rate this Post:
0
?
हेलो! मास्टर्नी दिदी हो?
.........
सुन्दै सुनिएन। अलि चर्को गरी बोल्नुस् न!
.........
खबर पुर्याइदिन परो? भइहाल्छ नि! भन्नुस् के भन्दिम् ?
:D
:) :)