Posted by: miss_ me August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
नेपालमा फोननै लागेन :(:(:( HAPPY FATHRES DAY!!!! बाबा!!! तिम्रो माया यि हत्केला भरि खुसि भो मेरो लागि तिम्रो मुटु अन्तस्तल भरिन जिवन भो मेरो लागि देखायौ जो स्वप्निल मार्ग तिमI जित भो मेरो लागि दिएको त्यो औला जिवन पथ भरि पाप्तिभो मेरो लागि दियौ ज्योति आखाँ भरि तिमी नित्य चम्किन्छु म दियौ जिवनयो धरतीमा तिमी धन्य सम्झिन्छु म सकू दिन अलिकति खुशी भित्र तड्पिन्छु म दिर्घायू त्यो जिवनको लागि "ईश्वर" पुकार्दैछु म I MISS YOU
Read Full Discussion Thread for this article