Posted by: nepesahila August 23, 2006
Login in to Rate this Post:
0
?
यो त हिन्दि फिलिममा जस्तो पहिल कास्टिङ देखा' र अनि फिलिम सुरु गर्या र' छ। अनि त झन पढम पढम लाग्नी भै' गो।
खतरा छ ल दिप ब्रो।