Posted by: Birkhe_Maila August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
जदौ दादा! यस्ता सानातिना लाम्खुट्टेलाई दुई हत्केलाले प्याट्ट पारेर आफ्नो चाइन्जो अर्न लाएको कुरो अर्नु पर्छ। क्यारिँदै छ आजकल? तेती चौतारिआँ आम्ने मेसो मिल्दैन कि के हो दादाको?
Read Full Discussion Thread for this article