Posted by: Dada_Giri August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
यी ढुङ्गानाले ठाम हेरेर कुरो राख्न जानेनन् के. अब ह्याँ आ'र चौपारीञाँ आ'र तेस्ता कुराको निया निसाफ खोजेर हुन्छ? तर, हेर्न मुन छैन भुने नेहर, हेरेर गालि अर्न पाम्दैनौ भुनेर असजिलाँ पार्न खोज्नी फेरि. साह्रै खटिरा मुन्छे रेछन्.
Read Full Discussion Thread for this article