Posted by: Birkhe_Maila August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
के उल्का हो यो? चौतारिको रमाइलो नै बिगार्न आइपुगेछन यी ढुङ्गाना! तिम्रा ब्लग हेर्ने मुन्छेलाई भन न। जहाँ पायो तेहिँ टाँस्दै हिँड्छौ र गैरकानूनि काम आफू अर्छौ अनि नानाथरि कुरो फलाक्छौ। ठिक भनेउ गोताएँ! मुनासिब कुरो अरेउ। अनि यि भट ट ट चाहिँ को परे नि? पुरानो बोतलमा नयाँ रउसि??? :)
Read Full Discussion Thread for this article