Posted by: Deep August 22, 2006
Bhav-Smriti ------------ Deep
Login in to Rate this Post:     0       ?        
nepalean, कस्तो ठाम भन्या हो? यत्तिकै झस्काई दिनी भन्या? CaMoFLaGeD, हामी सुध्र्या त ऐले हो र भन्या? Thaha_Panyen, जदौ। Riten, खुसि लाग्यो। मीठा शब्दहरुका लागि धन्यबाद। Gautam B., मैले नी सुनाउन पाएँ पर्भोलाइ, धित् मर्यो। भउते, ट्याउटिस ले माइँ क्यार्नी हो? प्याउटिस अर्नि कैले? जन्ति ग र स्वास्नी भेटिन्न पर्भो बेहुलै हुन पर्छ ---
Read Full Discussion Thread for this article