Posted by: uptowngal August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
तिरु तिमी रङ को सारी लगाउने । हामी (तिरु, म र सान्नानी) तृमुर्ती जस्तै देक्छ । मिस् तपाइ चै रातो सारि लाउनुस् न। अनि सर् लै चै सेतो रङ् को दौरा सुरुवल् र् कालो कोत् लाउनुस् भुनु। जोदि राम्रो देखिन्च। सुभे तिमि चै के लगाउचौनि।
Read Full Discussion Thread for this article