Posted by: Dissident August 22, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
देश जलिरहेको बेलामा पानी यहाँ हाल्दै छु घर को आलु कुहियो होला, फ्राइज यहाँ खाँदै छु बुढा बाउ आमा छोडी सेवा यहाँ गर्दै छु देशको प्रगती ठप्प भयो काम यहाँ खोज्दै छु फूटबल को रमझम छाडी 'फूटबल' यहाँ हेर्दै छु देश भरी फोहोर थुप्रियो ट्र्यास् क्यान यहाँ खोज्दै छु देशमा हुँदा कल्लाई मत्लब, न्युज यहाँ पढ्दै छु देश जलिरहेको बेलामा पानी यहाँ हाल्दै छु।
Read Full Discussion Thread for this article