Posted by: Deep August 22, 2006
-बाँसको पैसा-Gautam B.
Login in to Rate this Post:     0       ?        
हाम्रा मुलुकाँ गरिब त जाताँ घुन सरी बाँच्या छन। जस्ले गुन गर्ला भनेर आश गर्यो, तिनै घुन पिस्न आउँछन जाँतो भेट्ना साथ। बिडम्वना! गौतम ख्वामित, सम्झाउँदै तर गर्दै गर्नु पर्छ के ।
Read Full Discussion Thread for this article