Posted by: neutral August 22, 2006
-बाँसको पैसा-Gautam B.
Login in to Rate this Post:     0       ?        
गोतामे जि, बधाई छ, बेजोड प्रस्तुतिको लागि ! यी हाकिम साहेवको पनि आफ्नै व्यथा होला नि। चैताँ राजाको सवारिको गेट बनाउन धुर्वलाल बा को बाँस घारिमा मण्डले सेना पठाए। त्यति खेर वजेट नभएकोले अर्को चौमासिक निकासा भए पछि बाँसको पैसा दिने सुर थियो होला हाकिम साब् को। अब राजाको सत्ता नै चिलीम भ सी काँ को बजेटले तिर्ने !
Read Full Discussion Thread for this article