Posted by: gaalab August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
बाफ्रे, लौ मैले सकिन तपाईंसँग! कम्ताका ठेली छन् ती किताब? मलाई 'वसन्ती' पढ्न १ हप्ताभन्दा बढी लाग्यो, 'आमा" पढ्न एक गर्मीबिदा लाग्यो, 'दा भिन्ची कोड' चाहिं २-३ दिनमा भ्याएको हुँ । अरु त पढ्या छैन है। बरु खगेन्द्र संग्रौलाको 'जुनकिरीको संगीत" चैं अलि चाँडै नै पढिभ्याइएको थियो।
Read Full Discussion Thread for this article