Posted by: Birkhe_Maila August 21, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
के खान नाटउ अर्थे पुन्टे दाईले, मैले के जाति (... ) देख'र हिन्ने बेला देखि चिनेओ दाई हुन्! टाउकाभरि चाइन्जो रौँ थ्यो पइला पुन्टे दाईको! " पुन्टे दाई रउसि गुलियो हुन्च हो? " भनेर सोध्दा " आफैँ चाख न माईला" भुनेर धोबिनि दिदिकाँ लएर तितो न तितो झोल खान सिकाका नि पुन्टे दाईले! " दाई सपैले चाइन्जो तास फाल्दै समात्दै अरेओ देख्छु अनि पैसो नि बटुल्छन् क्याओ?" भनेर भन्दा, के जाति 'पप्लु' देखुन लिएर 'रमि', 'म्यारिच' सपै खेल्न सिका'का नि पुन्टे दाईले! " दाई ठुलो भएसि चाइन्जो ब्या अर्नै पर्छ हो?" भनेर सोद्धा- " ब्या त अर्नु पर्छ तर के जाती कम्तिमा नि ४ बैनि भ'को ठाममा अर्नु" भनेर सिकाको नि एइ पुन्टे दाईले! बोलिमा खासा, बचनमा मिठा, करममा चाइन्जो टाठा पुन्टे दाईलाई आज चाइन्जो बाँधेर राखेओ भन्ने सुनेर मेरो कन्सिरि तातेर आओ गाँठे। गएर खोजेर ल्याम्छु ल्याम्छु! भउतेओ टाइसुठ चाइन्जो एसपाली चार फेर भओ लाएको कइलेइ बे हुन सकेओ छैन। अब ठुल्नानिले सारि लाएको कुरो चाइन्हो ठिकै छ, चित्रे मजाओ मुन्छे छ तिनेरको जोडि चाइन्जो मलाई नि मुन परेओ छ। च्व ...च्व... च्व... पुन्टे दाई.... क्यार्दै होलान बिचरा!!
Read Full Discussion Thread for this article