Posted by: gaalab August 21, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले -- अलि reader friendly हुन खोज्या मात्रै हो। नेपालको केही भेगमा मात्रै सुनिने शब्द लेख्दा अर्थ पनि लेख्दिन नि परो नि! हैन? नत्र पाठकहरु बिचमा नै अड्केलान् भन्ने डर लागेर हो। यामे र चित्रे -- धन्यवाद बाहेक केही दिन सक्दिन क्यारे! अनि पुन्टेदाइ कता लागे? अर्को षडयन्त्र रच्न खोज्दैछन् कि हामीबाट भागेर बच्न खोज्दैछन्? ---------------- अनि यो कृष्णकल्लीको कथा पढेपछि -- कल्पना गर्न सक्नु पनि त कला न हो नि! कथाकारले कृष्णकल्लीजस्तो महिलाले कल्पना गर्न सक्ने कुराहर्को कल्पना गर्या छन्। मान्नै पर्च। अस्तु:॥
Read Full Discussion Thread for this article