Posted by: Birkhe_Maila August 21, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
आफू नभा' बेलाँ अनेकन कुरो फलाक्दै चौतारिआँ आम्छन गाम्लेहरु, अइले लु भात सात खा'र एउछिन हुक्का तान्दै भलाकुसारी अरम भनेओ कता अन्मरिए सपै?? ..हुक्का चिलिमले कति दिन रुवाउने हो मया पिरिमले...
Read Full Discussion Thread for this article