Posted by: shubha August 21, 2006
-बाँसको पैसा-Gautam B.
Login in to Rate this Post:     0       ?        
हैनके दादा साझाको सबै धागोहरु हेर्ने बानि छैन नि मेरो:) बिहानै देखेको यो 'बाँसको पैसा' तर खे किन हेरिन अघि हेरेको त साह्रै मन पर्यो के । गौतमजीको कथामा वास्तब मै नेपाली परिवेशकोयथार्थ चित्रण छ क। यस्कोको बारेमा अरु कनै शब्द नै भेटाइन लेख्नलाइ -अनिमैलै नि हेरेको हो भनेर प्रमाण दिन मनलाग्यो ...अनि त्यत्ति मात्र.(..मैलै त नहेरेको गौतमजीको पो रे'छ ... ... ...') लेखेको :)
Read Full Discussion Thread for this article