Posted by: Birkhe_Maila August 21, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
जदौ कुम्ले! क्यार्दै छौ? तिमी र म मात्तै हो गाममा आज? "केटा मान्छेले नि केटी मान्छेको मनको कुरा लेख्न सक्छ?" खै कतिको नारीभावना पस्कन सक्छन पूरुष लेखकले त्यो त कुनै नारीलाई नै थाहा होला, तर मैले दौलत विक्रम बिष्टको केहि कथाहरु पढ्ने मौका पाएको थिएँ जसमा कथाकार आफैँ नारी बनेर मनको भावना पोखेको भेटेको थिएँ र त्यसले मलाई बिश्वास गर्न बाध्य बनाएको थियो।
Read Full Discussion Thread for this article