Posted by: Birkhe_Maila August 21, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ब्या अर्नि रे भउते ले?? खै नभए सम्म मलाई त के हो के हो जस्तो लाउछ। बरु कता राखेछन पुन्टे दाईलाई लबस्तराहरुले? आफ्नै दाई हुन, गाम्ले सपैसँअ मिठा मिठा कुरो जो गर्थे। अइले दुनो सोज्याम्न तो दाईलाई लुकाएका?? म खोजेर ल्याम्छु!
Read Full Discussion Thread for this article