Posted by: Gautam B. August 21, 2006
Login in to Rate this Post:
0
?
गुरुहरुको दार्शनिक कुरा आफूले त जति कने पनि बुझिएन, तैपनि पछि लाग्न भने छोडेको छैन है।
तर दर्शनको जंगलमा हाम्रो साप्ताहिक शायरी कता हरायो?
नेपे गुरु,
We want साप्ताहिक शायरी!!!!