Posted by: parabara August 21, 2006
Google को Photo organizer
Login in to Rate this Post:     0       ?        
तपाइँको जिज्ञासा पनि राम्रै हो । गुगल जस्ता ठूला कम्पनीहरुले संसारमा आफ्नो सफ्ट्वेर को प्रतिस्थापन गर्न शुरु शुरुमा निःशुल्क नै वितरण नर्गे गर्दछन् त्यसैको उपज होला यो । मलाई लाग्दछ करिव एक वर्षम्म गुगले यो सफ्टवेर निःशुल्क नै वितरण गर्दछ होला । जे भए पनि हामीलाई सित्तैमा पाए भैहाल्योनि है त
Read Full Discussion Thread for this article