Posted by: Gautam B. August 21, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
जे भो ठिकै भो, तर यसरी बिचरी जुरेलीलाई कहिले यता र उता गरेर झुलाइराख्नु भएन। भउते काजीले जुरेली संग तु ब्या' गर्नु परो, ब्या' नसकिउञ्जेल पुण्टे दा लाई बाँधेर थुनेर राख्नु परो।
Read Full Discussion Thread for this article