Posted by: Bhaute August 21, 2006
Login in to Rate this Post:
0
?
Congratulations !!! Spy+ Spy-ni and Unknown+Unknown-ni :P
Wish you a very happy married life !!!
आफ्नो त यसपाली नि:
बाउले बिहे गर्देनन् पोर पनि,
भत्काइदिन्छु भाख्राको खोर पनि,
भो के रे। :( :p :p :p
साझामा आफ्नो लागि बधाइ थ्रेड देख्न कै लागि नि गएर झ्याप झुप पारुम पारुम लाग्छ कहिले काहिँ त। :-) :-)
:-)
-Bhaute