Posted by: KaLaNkIsThAn August 20, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
हाम्रो नि हीरो हाल त्यस्तै छ तरकारी पकाउन आउदैन, भात निस्तै छ बिल तिर्न दिन-रात औला पिस्दै छ जती तिरे नि कहिले नसक्किने किस्तै छ हाम्रो नि हीरो हाल त उस्तै छ baaki mood chalepachi... ehe.
Read Full Discussion Thread for this article