Posted by: nepalean August 20, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
दादा त्यो के जाति खुट्टाले खेल्चन् नि भकुन्डो, हो त्यइ जाति खेल खेल्न नेपाल गामका मुन्छेहरु लादेनका देशसं खेलेका अरे ५ पटक गोल छिराए अरे क्या । तिनिहरुले चाइ १ पटक मु्त्रै छिराएचन । खेल चइ तामिलका देशां भको हो के रे !
Read Full Discussion Thread for this article