Posted by: sajhabusaima August 19, 2006
Wot is the best way to propose somebody?
Login in to Rate this Post:     0       ?        
nepalname तिमि ले मेरो बितेको दिन को याद दिलायौ , मलाइ पनि यस्तै परेको थियो फरक यतिकि तिम्रो फोन मा मेरो फेस टु फेस तर नचिनिकन अझ भन्नु पर्दा कसैको घरमा जाँदा । मलाइ उसको त्यो प्रश्नले यस्तो सरप्राइज दियो कि सोचेकै थिइन त्यतिखेर तर पनि भने मलाइ सोच्ने टाइम देउ , भन्ने नै हो भने उसको बानि ब्यहोरा र बोलि वचन ले त म त्यहि हुन्छ भन्न सक्थे। जवाफ नदिइ म घर फर्के , आज भन्छु , भोलि भन्छु भन्दा भन्दैमा म बिदेसिए। उसले दिएको नम्वर साथ बोकेर बिदेश हानिए तर फेरि बिदेसमा आएर पनि ३ महिना फोन गर्न सकिन र पछी गर्दा उनको बिबाह भैसकेछ । लाग्यो म ढिला भएछु जे भए पनि उसको ममि लाइ बधाइ सुनाइदिनु है अन्टि भनेर फन राख, पहिले नै भआरि भएको मुटुलाइ अरु भारि थप्दै ।
Read Full Discussion Thread for this article