Posted by: shubha August 19, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
रात भरि ऊठ्ने दिन भरि घुम्ने पढ्नु पर्थेन क्लासमा ल्याबमा गए पुग्ने जाँच आउनथाल्यो दुब्लाएर सुकुल ढोकामा ताल झुन्डाएर भित्र लाउने चुकुल घर्मा गालि गरे भने मार्कसिट देखाइदिने बोल्दा बोल्दैको शब्द जोब्रोमै अड्काइ दिने नाम भन्दि हालुकि जस्तो पनि ला'छ भो अहिले भन्दिन तिज,तिहारआउनला'छ म'त भागे है गौतमजी, दाईले हेर्दैछ'कि साझा बझ्न बेर लाग्दैन नि फोन बाटै बाजा :D :D i have missed him a lot .:(:(:(
Read Full Discussion Thread for this article