Posted by: shubha August 19, 2006
Login in to Rate this Post:
0
?
म चै मेरो दाइलाइ भेट्न गएको
३० मिनेट जति गेट नजिकै उभिएको
ग्यांगका ग्यांग हुल निस्कदा झण्डै झस्केको
अनि त कलेज भित्र पस्ने हिम्मतै नगरेको