Posted by: shirish August 19, 2006
Login in to Rate this Post:
0
?
थुप्रो रहेछन। अस्कलकाहरु !
बरु यस्सो मिलोमतो गरेर केही गरि दिउं अस्कललाई !
पछिल्लो पल्ट नेपाल जांदा अस्कलको हाल सार्है नाजुक देख्या थिएं ! अहिले कस्तो छ कुन्नि?