Posted by: Gautam B. August 19, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
मकरतन्त्रजी, महेश भन्ने साथी रेग्मी नभएर सिग्देल हुन्। पिकनिक नगएपनि त्यो पिकनिकको बारेमा धेरै सुनिएको थियो। तपाईँहरुलाई धोका दिने महेश हैन कि? अरु कोहि हो जस्तो लाग्छ।
Read Full Discussion Thread for this article