Posted by: Dada_Giri August 19, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
एउपालि मेरो त्यो कन्भेक्स मिरर नै हरायो ल्याबमा प्राक्टिकल गर्दा गर्दै। यता हेर्छु छैन, उता हेर्छु छैन। "बाहिर निस्केसी एउटा कपाल पालेको केटाले "तेरो मिररै हराओ हैन?" भन्छ बा! तेल्ले कसरी जानो? तेसैले चोरेन त मेरो मिरर? बेकारमा मैले खातामा नाम लेखेर आएँ, "अब देखुन हराम्दिन" भनेर।
Read Full Discussion Thread for this article