Posted by: Birkhe_Maila August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
"म त्यत्ति सिनियर होइन।" हा हा हा...."त्यत्ति"....कुम्ले दाई! हा हा हा अझ काका (kick) म भन्दा कान्छा निक्ले भने के गर्न थाल्ने होला? हे हे हे....मलाई त कता कता तितौरीलाई नि तितौरी फुपु भन्नु पर्ने हो कि जस्तो लाग्छ भन्या :) हिजो सम्म चौतारीमा आउँदा कन्चट फुलिसकेको जस्तो लाग्थ्यो आज त बल्ल जुङ्गाको रेखि बसेको जस्तो लागिराको छ.... हा हा हा :) कति हाँस्नु
Read Full Discussion Thread for this article