Posted by: Birkhe_Maila August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
त्यहि त भन्या....अब हुँदा हुँदा कुम्लेलाई कुम्ले काका भन्नु परो भने? अझ सान्नानी लाई सान्दीदी......हे हे हे......यस्तो हुँदै गयो भने र पुन्टे दाई लाई 'पुन्टे हजूरबा" भन्नु पर्ने होला.... राम राम राम :)
Read Full Discussion Thread for this article