Posted by: RajaHarischandra August 18, 2006
Login in to Rate this Post:
0
?
मुस्काइदेउ पृय, मुस्कानमा नै तिम्रो भाउ छ,
आउने भए, झ्यालबाट आउ पृय,
किन कि,
ढोकामा तिम्रो बाउ छ।