Posted by: Nepal ko chora August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ये फुलौरे, पल्लो गाममा गएर ठिटी जिस्काउने चाइ आफु, अहिले नाम चाइ मेरो लाउने। अघि भर्खर भनेको हैन आफैले हिजो पल्लो गाम पुगेको भनेर, झुक्किएर। मेरो कुरा मा बिश्वास लाग्दैन भने आउन देउ न तितौरी अनि ठुल्नानी लाइ, तिम्रो पोल खुलि हाल्छ नि।
Read Full Discussion Thread for this article