Posted by: CaMoFLaGeD August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे!! फुलौरे, तिमी धेरै चकचक नगर त बाबै, फेरि भेट्लाउ तिमीले पनि नेपेसाहिला ले जस्तो चप्पलको झटारो। फेरि मलाई नि डर लाग्छ गाममा के हो के हो, तिमीले बिगारौला अनि दोष जत्ति हामी सोझाहरुलाई पारौला र हाम्रो उठिबास लगाउला भन्ने पनि डर छ। त्यहि भे'र पल्लो गामका या यहि गामका कसैलाई नि नजिस्काउनु। आजकाल जो पनि "दाँत चाँहि झार्नु पर्छ" भनेको मात्र सुन्छु। ठुलीले उकास्दै थिइन् पल्लो गामका गुन्डाहरुले जिस्काए रे उनलाई हामी जान पर्यो रे तिनीहरुलाई लखेट्न। तिमीले नि कालो पेटि लाको झैँ मान्चु के रे, जाने हो तिनेरुलाई ठोक्न??
Read Full Discussion Thread for this article