Posted by: Nepal ko chora August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
फुलौरे, लिपिस्टिक अनि चप्पल को कुरा चाइ के भने नि। हिजो तिमि ले अर्को गाउ म गएर त्यहाका तरुनीहरु लाइ जिस्कयौ अरे। अनि त्यो तरुनीहरु चाइ हाम्रो ठुल्ननी र तितौरी को साथीहरु परेछन। तेसैलेले तिमिलाइ तितौरी र ठुल्ननी मिलेर मुख भरि लिपिस्टिक दलि दिने रे अनि चप्पल को माला लाइ दिएर गाम घुमौने रे। तेसैले घर मा चुक्कुल लाएर राम्ररी बस्नु, ठुल्ननी र तितौरी तिमिलाइ खिज्दै तिम्रै घर तिर आइ रको छन रे।
Read Full Discussion Thread for this article