Posted by: floraj August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार चौतारी को सबै लाई म त नयाँ मुन्छे अस्ती एक दुई पटक आएको बाटो नै भुलेछु भन्या । हिजो पनि यहाँ आउन भनेर हिँडेको बाटो बिराएर पारी गाम पो पुगेछु ।अनि आज पनि बातो सोध्दै आइपुगे बल्लतल्ल #:-s चौतरि को खबर के छ नि? अनि लिपिस्तिक् र चप्पल को कुरो चाँहि के हो नि? :डि
Read Full Discussion Thread for this article