Posted by: CaMoFLaGeD August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
दीप जी, हेर्दा हेर्दै "छनक्क" तपाईको एउटा शब्द देखेँ त्यही भएर सोधिहाल्न मन लाग्यो। साँच्चि यो "अन्मरी" भनेको के हो?? कता तिर बोलिने भाषा हो?? तपाईको अर्को कथामा पनि देखेको थिएँ।
Read Full Discussion Thread for this article