Posted by: Deep August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
माथ्ला बजारे थुलि को ठुली हो लाइ त म लिउस्टिक् किन्दिन्न अब--- बरु तारालाइ पो रिबिन किन्दिम् किन्दिम् लाग्न थाल्यो मरीजाम् खै के भो के भो -- मिस सँग त झउडा गर्नी मेरो के हिम्मत? "लोउतन्तर आ छ, फलाकेर मर ए दीप" भन्थिन के रे मिसले अनि बोल्या हो मुइले त। चुप लागेर हाट तिर अन्मरी भनीन भने तेसो नि गर्छु।
Read Full Discussion Thread for this article