Posted by: Deep August 18, 2006
Login in to Rate this Post:
0
?
"तितौरी कस्तो कुरा नबुजेकी दिप ले लिप्स्तिक किन्देची लिने अनि उस्लाई मेरो टाउको दुखेको छ पछी जाम्ल भेने क्य । "
भो अब! एउ सिन तारे गोरु हरार खोज्न गैरथें के रे खोल्सा पारी --- आएर लिउस्टिक किन्दिम्ला जाम हाट भन्छु भन्या त मेरी बास्सै माथ्ला बजारे ठुलि त ---