Posted by: Birkhe_Maila August 18, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यवाद् गुरुहरु! धुत् मैले त अलि मजाले बुझेको भनेको यो शेर मात्रै हो, गाह्रो पर्र्यो यसपालि मुकुटै त जबरजस्ति अटाएथ्यो टाउकोमा अरु पगरीको रहरले फसायो झमेलामा ! अरु शेरहरु यसो अलि अलि बुझे जस्तो लाग्छ :)
Read Full Discussion Thread for this article